Online मार्फत डिम्याट खाता खोल्दा निम्न विवरण अनिवार्य रुपमा हुनुपर्ने छ ।
- डिम्याट खाता खाोल्नको लागि माग गरिएको सम्पूर्ण विवरण ठिक तरिकाले भर्र्नुपर्ने।
- फोटो को लागि हालसालै खिचेको दुबै कान स्पष्ट देखिने पासपोर्ट साइजकोे फोटो अपलोड गर्नुपर्ने ।
- नागरिकताको फोटोकपि अपलोड गर्दा स्पष्ट रुपमा बुझिने हुनुपर्ने ।
- दस्तखत अपलोड गर्दा सादा पेपरमा कालो पेनले गर्नुपर्ने । डिजिटल दस्तखत लाई मान्यता दिईने छैन ।
- नाबालक (१८ वर्ष भन्दा कम) को हकमा जन्मदर्ता प्रमाणपत्रका साथै संरक्षकको समेत हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा नागरिकता प्रमाणपत्र अनिवार्य हुनुपर्ने ।
- नोटः अनलाईन मार्फत खोलिएका बचत खाताको हकमा अनलाईन डिम्याट खाता खोल्नुहुने महानुभावहरुले शाखामा स्वयम उपस्थित भई बचत खाता Activate नर्गदा सम्म खोलिएको डिम्याट खाता पूर्ण रुपमा सञ्चालन हुदैन ।